एमाले सांसद बसन्त नेम्वाङ बिरामी, हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
काठमाडौँ । नेकपा (एमाले) का नेता बसन्त नेम्वाङ अकस्मात् बिरामी भएका छन्। नेम्वाङ पार्टी बैठकका लागि ताप्लेजुङ पुगेका थिए। उनी नेकपा (एमाले) को ताप्लेजुङ इन्चार्ज हुन्। बुधबार बिहान साढे ११...