बसन्त चौधरीले पाउने भए प्रतिष्ठित साहित्यक अवार्ड
काठमाडौँ । नई प्रकाशनले साहित्य क्षेत्रकै प्रतिष्ठित ‘नई ईश्वरवल्लभ अवार्ड’ यो वर्ष कवि तथा साहित्यकार बसन्तकुमार चौधरीलाई प्रदान गर्ने निर्णय गरेको छ । नई प्रकाशन संचालक समितिका अध्यक्ष इन्दिरा प्रसाईको...