वानएक्स बेटमा सट्टेबाजी गर्ने कलाकार ‘बल्छी ध्रुवे’ सहित ८ जना पक्राउ
काठमाडौँ । प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’ मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जनालाई पक्राउ...