हदम्यादका कारण न्यायबाट बञ्चित हुन नपरोस् भन्नेमा सरकार गम्भीर छ : कानुनमन्त्री
काठमाडौँ । बलात्कार तथा यौन हिंसाका पीडितले कानुनमा रहेको हदम्यादको व्यवस्थाले न्यायबाट वञ्चित हुन नपरोस् भन्नेमा सरकार गम्भीर रहेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले बताएका छन् ।...