एमाले मकवानपुरको सल्लाहकार कमिटी अध्यक्षमा हुमागाईँ चयन
काठमाडौँ । नेकपा एमाले मकवानपुरको जिल्ला सल्लाहकार कमिटी अध्यक्षमा बलराम हुमागाईँ चयन भएका छन् । मकवानपुरगढी निवासी हुमागाईँलाई शनिबार भएको सल्लाहकार कमिटीको बैठकले अध्यक्षमा चयन गरेको पार्टी अध्यक्ष श्रीधर पोख्रेलले...