बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का निर्देशक ठाकुर पक्राउ
काठमाडौँ। बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक बलराम ठाकुर पक्राउ परेका छन् । ठगी तथा सरकारी छाप र दस्तखत किर्ते अभियोगमा ठाकुर पक्राउ परेका हुन् । उनलाई सोमबार ललितपुरको...