इप्पानले भन्यो-सर्वोच्चको फैसलाले झन्डै २० हजार मेगावाट बिजुली उत्पादन बन्द हुन सक्छ
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले सर्वोच्च अदालतको फैसलाले करिब २० हजार मेगावाट जलविद्युत् उत्पादन बन्द हुने अवस्था सिर्जना भएको बताएको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन...