पूर्व मन्त्रीसहित दुई नेतालाई एमालेले गर्यो कारवाही
काठमाडौँ । नेकपा एमालेले कोशी प्रदेशका पूर्वमन्त्री तथा पार्टीका ताप्लेजुङ पूर्व जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङलाई कारवाही गरेको छ । उनीसँगै युवा नेता तथा प्रदेश विभाग सदस्य मणि पोमु पनि कारवाहीमा...