नगर प्रमुखविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुखविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको छ । उदयपुरको त्रियुगा नगरपालिकाका नगरप्रमुख बलदेव चौधरीविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी...