‘२९ दिने हड्तालको शैक्षिक क्षति हिउँदे वा बर्खे बिदामा पूर्ति गर्नू’ : शिक्षक महासंघ
काठमाडौँ । नेपाल शिक्षक महासंघले २९ दिने शैक्षिक हड्तालको क्षति हिउँदे वा बर्खे बिदामा पूर्ति गर्न अनुरोध गरेको छ । महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शिक्षक विद्यालयहरुलाई यस्तो अनुरोध...