चितवन अदालतमा सकियो रवि लामिछानेको बयान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको चितवन जिल्ला अदालतमा बयान सकिएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा मंगलबार मुद्दा दायर भएसँगै लामिछाने...