प्रजातन्त्र दिवसमा छुटे बबरमहल बमकाण्डका दोषी
काठमाडौं । बबरमहल बमकाण्डका दोषी बुद्धिबहादुर गोले जेलमुक्त भएका छन् । प्रजातन्त्र दिवसको अवसरमा गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गोलेको कैद मिनाहा गरिदिएकी हुन् । कैद मिनाहाको सुविधा पाएपछि...