विवाद भए तत्काल नयाँ पठाउन थप १० प्रतिशत बढी कर्मचारीको बन्दोबस्त
काठमाडौँ । भक्तपुरमा निर्वाचनको सम्पूर्ण तयारीको पूरा भएको छ। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका सम्पूर्ण मतदान केन्द्रमा निर्वाचन कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेको बताइन्। कर्मचारीको कारण मतदान कार्य प्रभावित...