यौन दुर्व्यवहारको आरोपमा माओवादी केन्द्रीय सदस्य निलम्बित
काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाईँमाथि यौन दुर्व्यवहार आरोप लागेको छ । उनले माओवादी केन्द्रकै भातृ सङ्गठन अखिल क्रान्तिकारीमा आबद्ध एक किशोरीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत अश्लील म्यासेज...