बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा खड्का नियुक्त
काठमाडौँ । बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा बद्रीबहादुर खड्का नियुक्त भएका छन्। सामाजिक विकास मन्त्रालय विभाजन गरेर स्वास्थ्य मन्त्रालय गठन गरिएको थियो। सो मन्त्रालयको सचिवमा खड्का नियुक्त भएका हुन्। उनी...