व्यावसायिक योग्यता प्रणाली कार्यान्वयनमा निजी क्षेत्रको सहयोग अपरिहार्य : सचिव गैरे
भक्तपुर । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरेले राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली (एनभीक्यूएस) कार्यान्वयनका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताएका छन् । मन्त्रालयको आयोजना तथा भक्तपुर...