उपत्यकासहित देशभर बदली र वर्षा, सोमबारबाट मौसममा सुधार : मौसम पूर्वानुमान महाशाखा
काठमाडौं । आज उपत्यकासहित देशभर बदली भइ हल्का देखि मध्यमखाले वर्षा भइरहेको छ । पूर्व र मध्य भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...