तनहुँको मानहुँकोट बतासलाई भाडामा नदिन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले केवलकार र जिपलाइनसहितका संरचना निर्माणका लागि तनहुँको मानहुँकोट भाडामा नदिन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । तनहुँको व्यास नगरपालिका–५ र म्याग्दे गाउँपालिका–१ मा पर्ने मानहुँकोट...