बडिमालिका प्रवर्द्धनका लागि हेलिटुर
काठमाडौँ । सुदूरपश्चिमको पर्यटकीय क्षेत्र बडिमालिका क्षेत्रको प्रवर्द्धनका लागि हेलिटुर आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आगामी फागुन १ गतेदेखि १० दिनका लागि पहिलो चरणमा विभिन्न प्याकेजसहित...