२८ कार्तिक २०७७, शुक्रबार
सुदूरपश्चिमकै प्रसिद्ध बडिकेदार मेला नहुने
डोटी । सुदूरपश्चिम प्रदेशकै ठूलो तथा अति नै महत्व राख्ने बडिकेदार मेला यो वर्ष नहुने भएको छ । भक्तजनको मनकामना पूरा गर्ने भन्दै निकै चर्चामा रहेको बडिकेदार गाउँपालिकामा पर्ने उक्त...