बझाङमा एथलेटिक्स प्रशिक्षक तथा रेफ्री तालिम सञ्चालन हुने
काठमाडौँ । बझाङमा एथलेटिक्स प्रशिक्षक तथा रेफ्री तालिम सञ्चालन हुने भएको छ । बझाङ जिल्ला खेलकुद समितिको आयोजनामा एथलेटिक्स प्रशिक्षकका लागि प्रशिक्षण तथा रेफ्री तालिम सञ्चालन हुन लागेको हो ।...