बजेट खाना, छाना र नानालाई पूरा गर्नमा केन्द्रित छ : मुख्यमन्त्री शाही
सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीवासीको प्रमुख आवश्यकता खाना, छाना र नानालाई पूरा गर्न सक्ने गरी बजेट ल्याएको बताएका छन् । सामाजिक विकास मन्त्रालयद्वारा आज सुर्खेतमा आयोजित उद्यमशीलता विकासका लागि...