मलाई हराउन अर्थमन्त्रीले भक्तपुरको विकास बजेट काटे : महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका नेता तथा भक्तपुर २ का प्रतिनिधि सभा उम्मेदवार महेश बस्नेतले आफूलाई हराउन अर्थमन्त्री जनार्दन शर्माले भक्तपुरको विकास बजेट काटेको आरोप लगाएका छन्। आइतबार भक्तपुरमा आयोजित एक...