राष्ट्रपति भण्डारीको बङ्गलादेश भ्रमण–तालिका सार्वजनिक
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको दुई दिने बङ्गलादेश भ्रमणको तालिका सार्वजनिक गरिएको छ । परराष्ट्र मन्त्रालयले बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निम्तोमा भण्डारी चैत ९ गते ढाका प्रस्थान गर्ने कार्यक्रमको...