दुई ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएसंगै बग्गीखाना पूर्ण सिल, ३ सयभन्दा धेरै क्वारेन्टाइनमा
काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि महाशाखा बग्गीखाना पूर्णरुपमा सिल गरिएको छ। गत शुक्रबार दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसंगै कार्यालय परिसरमा आवत जावतमा रोक लगाएको...