अनधिकृत प्रवेश र गलत क्रियाकलाप रोक्न विमानस्थलमा कार्गोमा फ्ल्याप गेट सञ्चालन
काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरले आज (बुधवार)बाट कार्गो भवनमा प्रवेशका लागि फ्ल्याप गेट सञ्चालनमा ल्याएको छ । अनधिकृत व्यक्तिको प्रवेश र गलत क्रियाकलाप रोक्नका लागि यो गेट सञ्चालनमा...