फ्लोरिकल्चर एसोसिएसनको अध्यक्षमा श्रेष्ठ निर्वाचित
काठमाडौँ । फूल खेती व्यवसायीहरूको संस्था फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को अध्यक्षमा राजेश भक्त श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको विशेष साधारण सभा अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन...