ग्वार्को फ्लाइओभर निर्माण चार महिनादेखि ठप्प, ट्राफिक जामले सास्ती
ललितपुर । ग्वार्को फ्लाइओभरको निर्माण अहिले ठप्प छ । र्याम्पमा ग्राभेल मिसिएको बलौटे माटो भर्ने (फिलिङ गर्ने) काम भइरहेका बेला बर्खा सुरु भएपछि काम रोकिएको हो । जेठ दोस्रो सातादेखि सामान्य निर्माणका कामबाहेक...