त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न २७ करोड ४० लाखको ठेक्का
काठमाडौँ । कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न करिब साढे २७ करोडमा ठेक्का लगाइएको छ। सिनामंगलको एमएसआईपीएल-एएससी पावर लिमिटेडले ठेक्का पाएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अनुसार २७ करोड...