पीएसजीको जितमा एमबाप्पेको निर्णायक गोल, नेमारलाई रेड कार्ड
पेरिस। केलियन एमबाप्पेको निर्णायक गोलमा पेरिस सेन्ट जर्मन-पीएसजीले बुधवार राती फ्रेन्च लिग फुटबलमा स्ट्रासबर्गमाथि ९१ गोलको कठिन जित हात पारेको छ। घरेलु मैदानमा पीएसजीका एमबाप्पेले इन्जुरीको अन्तिम समयमा पेनाल्टीमार्फत गोल...