मेसीलाई फ्रान्समा ‘गार्ड अफ अनर’ प्रदान
काठमाडौँ । विश्व विजेता अर्जेन्टिना कप्तान लियोनल मेस्सीलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गार्ड अफ अनर प्रदान गरेको छ। विश्वकपपछि पहिलो पटक मेस्सीले हिजोदेखि प्रशिक्षणमा फर्किएका छन्। विश्वकपको...