फ्रान्सेली ‘क्याथोलिक चर्च’ : तीन लाख तीस हजार बाल यौन दुर्व्यवहारको सिकार
पेरिस । फ्रान्सेली क्याथोलिक चर्चले विभिन्न कालखण्डमा बाल यौन दुर्व्यवहार भएका स्वीकार गरेको छ । अठहत्तर वर्षीय पादरी जीन–पियरले ३५ वर्षअघि एक जना १४ वर्षीया किशोरीलाई दुर्व्यवहार गरेको स्वीकार गरेपछि...