पूर्वकर्मचारी भन्छिन् : फेसबुकले बालबालिकालाई हानि र लोकतन्त्रलाई कमजोर बनाउँछ
वासिङटन । फेसबुकका वेबसाइट र एपहरुले बालबालिकालाई हानि पुर्याउने र विभाजनहरु बढाएर प्रजातन्त्रलाई कमजोर बनाउने फेसबुकका पूर्व कर्मचारी फ्रान्सिस हवगनले अमेरिकी विधायकहरुलाई जानकारी दिएकी छिन् । यस विषयमा सवै जानकारी...