अपराध संहितासमेतका कानुनको कार्यान्वयन र फौजदारी न्याय प्रशासन सुधारका क्षेत्रहरू
मुलुकी अपराध (संहिता) ऐन, २०७४ र मुलुकी देवानी (संहिता) ऐन, २०७४ तथा यसका कार्यविधि र कसुरसँग सम्बन्धित गरी पाँच वटा कानुनहरू कार्यान्वयनमा आएको झन्डै ६ महिना पुगेको छ । गत...