सरकार र बन्चरेडाँडा सरोकार समितिबिच भोलि वार्ता हुने
काठमाडौँ । सरकार र बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिबिच शुक्रवार वार्ता हुने भएको छ । काठमाडौँ उपत्यकाको फोहोर विसर्जनमा देखिएको समस्या समाधानका विषयमा सहरी विकास मन्त्रालय र सरोकार...