डडेलधुराबाट देउवालाई ओलीको फोन, तपाईँको जिल्ला आएको बेला सम्झिएको !
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग फोन वार्ता गरेका छन् । मेची-महाकाली अभियानको सिलसिलामा डडेलधुरा पुगेका ओलीले मोबाइलमार्फत देउवासँग कुराकानी गरेका हुन् ।...