फोटो स्टुडियोमा नक्कली शैक्षिक प्रमाणपत्र, बत्तीसपुतलीबाट ३ जना पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका-९ बत्तीसपुतलीका ३ वटा फोटो स्टुडियोमा नक्कली शैक्षिक प्रमाण पत्र बन्ने गरेको थाहा भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले फोटो स्टुडियोमा छापा मारेर नक्कली शैक्षिक प्रमाणपत्रसहित...