पर्यटकको सुरक्षाका लागि शे–फोक्सुन्डो तालमा प्रहरी चौकी स्थापना
जाजरकोट । उपल्लो डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–८ रिग्मो गाउँमा रहेको पर्यटकीय स्थल फोक्सुन्डो तालमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले शे–फोक्सुन्डो...