जिम्मेवारी पूरा नगरेको आरोपमा तीन स्थानीय तहका निर्वाचन अधिकृत फेरिए
काठमाडौँ । तीन स्थानीय तहका निर्वाचन अधिकृत फेरिएका छन् । महोत्तरीको साम्सी गाउँपालिका, बाजुराको बुढीगंगा गाउँपालिका र रौतहटको मौलापुर गाउँपालिकाका निर्वाचन अधिकृत फेरिएका निर्वाचन आयोगले जनाएको छ । साम्सीका निर्वाचन...