संघीयतामैत्री बजेटका निम्ति सरकारलाई एफएलसीले दियो ५२ सुझाव
काठमाडौँ । फेडरलिज्म एण्ड लोकलाइजेसन सेन्टर (एफएलसी) ले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई संघीयतामैत्री बजेट निर्माण गर्न सुझाव दिएको छ । सेन्टरका पदाधिकारीले अर्थमन्त्री पौडेललाई उनको कार्यकक्षमा भेट गरी संघीयताको...