जापानको आगामी प्रधानमन्त्री फुमिओ किशिडा बन्ने निश्चित
काठमाडौँ । जापानका पूर्व विदेशमन्त्री फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिकको आज (बुधबार) भएको आन्तरिक निर्वाचनमा जित हात पार्दै...