घरेलु कामदार पठाउने गरी श्रम सम्झौता नवीकरण गर्न मलेसियाको प्रस्ताव
काठमाडौँ । मलेसियाले घरेलु क्षेत्रमा नेपाली कामदारलाई पठाउने गरी श्रम सम्झौता नवीकरण गर्न शुक्रबार प्रस्ताव राखेको छ । २०७५ कात्तिक ११ गते नेपाल र मलेसियाबीच भएको श्रम सम्झौतामा घरेलु कामदार...