फुटपाथ व्यापारीले बुझाए काठमाडौँ महानगरलाई ज्ञापनपत्र
काठमाडौँ । काठमाडौँका फुटपाथ व्यापारीहरूले बिनाविकल्प धोका दिन पाइँदैन भन्दै र्याली निकाल्दै काठमाडौँ महानगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन्। मंगलबार स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समिति नाराबाजी गरेपछि ज्ञापनपत्र बुझाउन काठमाडौँ महानगरपालिकाको...