‘फुटपाथ खाली गर्ने कुरामा पर्व विशेषका नाममा लचिलो हुन्नौँ’ : बालेन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चाडपर्वको नाममा फुटपाथमा व्यापार गर्न दिने कुरामा महानगर लचिलो नहुने बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै मेयर शाहले सडकमा पैदल...