फुकोट कर्णाली भारतलाई दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
काठमाडौँ । राष्ट्रिय गौरवको कालिकोटस्थित फुकोट कर्णाली अर्धजलासय जलविद्युत आयोजना भारतीय कम्पनीलाई दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । कालिकोटको रास्कोट नगरपालिका-८ को यशुदाकुमारी...