ट्रम्पको इतिहासको ज्ञानमा प्रश्न गर्ने न्यूजिल्याण्डका राजदूत बर्खास्त
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इतिहासको ज्ञानमा प्रश्न गर्ने एक न्यूजिल्याण्डका राजदूत बर्खास्तमा परेका छन् । बेलायतका लागि न्यूजिल्याण्डका राजदूत फिल गोफले मंगलबार रुस र अमेरिकाको सहमति सन् १९३८...