२३ कार्तिक २०८१, शुक्रबार
म्यानमारका प्रसिद्ध बौद्ध धर्म गुरु फा-उक सयाडोले गरे लुम्बिनी भ्रमण
काठमाडौँ । म्यानमारका प्रसिद्ध बौद्ध धर्म गुरु फा-उक सयाडो भदन्त अचिन्नाले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । म्यामारका प्रसिद्ध एवम् बौद्ध धर्मका ९१ वर्षीय शिखर धर्मगुरु फा-उक सयाडोले बुद्धजन्मस्थल लुम्बिनीस्थित...