तीन दशकदेखि बनेन फाल्गुनन्द मार्ग, स्थानीयलाई सास्ती
फिक्कल । झापाको दमकबाट इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक-चिसोपानी सडक(फाल्गुनन्द मार्ग)निर्माण सुरु भएको तीन दशक बित्यो । फाल्गुनन्द माग निर्माणका लागि अर्बौँ लगानी भइसक्यो तर यो लगानी...