विदेशी फार्मासिस्ट र सहायकलाई नियुक्त गर्न परिषद्को निर्देशन
काठमाडौँ । नेपाल फार्मेसी परिषद्ले दर्तावाला विदेशी फार्मासिष्ट र फार्मेसी सहायकलाई नियुक्त गर्न औषधि उद्योगहरूलाई निर्देशन दिएको छ । परिषद्ले सूचना जारी गर्दै उद्योगहरूलाई औषधि उत्पादन तथा गुणस्तर कायम गर्ने...