होली पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ: पर्यटनमन्त्री
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले फागुपूर्णिमा पर्वले आपसी सद्भाव र आत्मियतामा थप वृद्धि गर्न सहयोग पुर्याउने बताए । फागुपूर्णिमाका अवसरमा शुभकामना सन्देश दिदै उनले यस्ता...